समाचार
ताजा खबर
स्वास्थ्य
हेटौडा अस्पतालमा मृगौला प्रत्यारोपण केन्द्र स्थापना गरिने
हेटौडा–मंसिर २० गते । हेटौंडा अस्पतालमा मृगौला प्रत्यारोपण केन्द्र स्थापना हुने भएको छ । सोही अनुरुप मंगलबार सम्झौता पत्रमा त्रिपक्षिय हस्ताक्षर समेत...
साहित्य
इन्द्र बानियाँको ‘आए आए हजुर हाम्रा ईन्द्र बानियाँ’ भन्ने बोलको...
हेटौँडा–कात्तिक २१ गते । ‘आए आए हजुर हाम्रा ईन्द्र बानियाँ’ भन्ने बोलको चुनावी गीत सार्वजनिक गरिएको छ ।
रोचक
एमाले नेता बाबुलाल स्याङ्तान र काँग्रेस नेता प्रकाश बर्ताैलाको कटाक्ष (भिडियो...
एमाले नेता स्याङ्तानले कुहिएको चामल र मस्यौरा बाँडेर जनतालाई माग्ने बनाउने काम गरेको भन्दै ‘मनहरीतिरका सभापति कि के कुन्नि’ ले भाषण गरेको भनेर व्यंग्य गर्नु भएको थियो ।
रंग–तरंग
मनहरीका गायक बुद्धिमान घिसिङको भावुक बनाउने दशैँ गीत
हाल अमेरिकामा रहनु भएका मनहरी गाउँपालिका ८ घर भएका गायक बुद्धिमान घिसिङले लेख्नु भएको र गाउनु भएको यो दशैँ गीतले परदेशीको पीडा बोलेको छ ।
काँचको पर्दामा आए मनहरीका सगुन स्याङ्तान
म्युजिक भिडियो द मिरर युनिटले निर्माण गरेको मोडल स्याङ्तानले बताउनुभयो ।
दस्तावेजहरु
पर्यटन
नयाँ बर्षमा सौराहा होइन, मनहरी जाऔँ
मनहरी बजार एउटा पुरानो र ऐतिहाँसिक बजार पनि भएका नाताले देशमै चर्चित त छ नै, यसको अर्काे पहिचान पर्यटनबाट दिन सकिनेछ । अब मनहरी बजारमा कैलाश र राक्सिराङका मानिसहरु चिउरा र कपडा र नूनतेल किन्न आउने छैनन्, उनीहरुका लागि गाउँमै होलसेल बजारको स्थापना भइसकेको छ ।
अन्तर्राष्ट्रिय
नेपालद्वारा ओमान ६ विकेटले पराजित
माघ–२८ गते । सन्दिप लामिछाने कप्तान भएपछि खेलिएको पहिलो खेलमा नै नेपालले शानदार जित निकालेको छ । सन्दिपले २१ बर्ष १९३ दिनमा...
पत्रपत्रिका
कैलाशमा गोली प्रहार घटनामा संलग्न भएको आशंकमा पक्राउ
अनुसन्धानका लागि स्थानीय युवालाई नियन्त्रणमा लिइएको प्रहरीले पुष्टि गरेको छ । पक्राउ परेका युवा गोली लागी गम्भीर घाइते भएका लालबहादुर मुक्तानको आफन्त भएको बताइएको छ । बिगतमा पनि पटक पटक झगडा भइरहने गरेको पाइएकाले अनुसन्धानका लागि युवकलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ
मनहरी एफएम १०४.३
प्रतिनिधी तथा प्रदेश सभाका लागि मकवानपुरमा विभिन्न पार्टीले मनोनयन दर्ता गराए
मकवानपुर जिल्लाको प्रतिनिधीसभा र प्रदेशसभाको निर्वाचनका लागि दलहरुले आफ्नो पार्टीको तर्फबाट उम्मेदवारी दर्ता गराएका छन् । आइतबार दिउसो निर्वाचन अधिकृतको कार्यालयमा र्याली सहित पुगेर उम्मेदवारी दर्ता गराएका...
असोज महिनाको १७ दिनमा नै मनहरीमा १५६ जनामा डेंगी पुष्टि
मनहरी–असोज १७ गते । मनहरी गाउँपालिकामा सोमबार १९ जनामा डेंगी संक्रमण पुष्टि भएको छ । २९ जनामा गरिएको परीक्षणमा १९ जनामा डेंगी संक्रमण पुष्टि भएको मनहरी अस्पतालका...
उपभोग्य मिति नाघेका खाद्य सामग्री बिक्रि नगर्नुः गाउँपालिका अध्यक्ष कालाखेती
मनहरी–असोज ११ गते । मकवानपुर उद्योग बाणिज्य संघ पश्चिम क्षेत्र समितिले मंगलबार चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ ।